Menu Close

सुरेन उप्रेतीको “बाबा मेरो बाबा” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। प्रमोद खरेलको सुमधुर स्वरमा “बाबा मेरो बाबा” सार्वजनिक भएको छ ।

सुरेन उप्रेतीको शब्द,सुनिल मास्केको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। गीतलाई प्रदिप श्रेष्ठले संगीत संयोजन र किश्वोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

नगेन्द्र नेपालको कथा/निर्देशन रहेको उक्त भिडियोमा राजु खरेल,समिर सुबेदी र नगेन्द्र नेपालको अभिनय रहेको छ। रोहित लाम्गादेले छायाँङ्कन गरेको भिडियोलाई सुबाश लिम्बुले सम्पादन,कलर गरेका हुन् । सुरेन उप्रेतीको प्रस्तुती रहेको “बाबा मेरो बाबा” म्यूजिक भिडियो Suren Upreti युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=ma7-FOc6z0g

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *