Menu Close

खेमराज तिवारीको तीज गीत “झुम्काना” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले खेमराज तिवारीको तीज गीत “झुम्काना” सार्वजनिक भएको छ ।

रमेश परियारको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक खेमराज तिवारीको र सुष्मा बिश्वोकर्माको सुमधुर स्वर रहेको छ। गीतलाई राजु सुनामले संगीत संयोजन र बिनोद परियारले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

अशोक बिश्वोकर्माको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा अशोक बिश्वोकर्मा र जुना बिश्वोकर्माको अभिनय रहेको छ। महेश महराले छायाँङ्कन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । खेमराज तिवारीको प्रस्तुती रहेको “झुम्काना” म्यूजिक भिडियो AR Entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *