Menu Close

समिर खानको “भाग्य” म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। रंजन राईको सुमधुर स्वरमा “भाग्य” सार्वजनिक भएको छ ।

रोशन बिश्वोकर्माको शब्द,रंजन राईको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रंजन राईको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई रंजन राईले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

निशान एस.के.को कथा/निर्देशन रहेको उक्त भिडियोमा समिर खान,निलम भट्ट,आर्यन चुडाल र इश्वोरी हमाल ठकुरीको अभिनय रहेको छ। दिपक गीरीले छायाँङ्कन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन,कलर गरेका हुन् । समिर खानको प्रस्तुती रहेको “भाग्य” म्यूजिक भिडियो Samir khan युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *