काठमाडौं। कर्ण राज गिरिको शब्द,संगीतमा “आगो लाईदिन्छु” सार्वजनिक भएको छ ।
कर्ण राज गिरिको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक कर्ण राज गिरिको सुमधुर स्वर रहेको छ। TAS स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिजेस्वर राज तन्दुकरले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
राहुल शाहको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा राहुल शाह,अलिशा शर्मा र निरञ्जन मगरको अभिनय रहेको छ। पवन सुस्लिंगले
छायाँङ्कन गरेको भिडियोलाई पवन सुस्लिंगले सम्पादन,कलर गरेका हुन् । कर्ण राज गिरिको प्रस्तुती रहेको “आगो लाईदिन्छु” म्यूजिक भिडियो Karna Raj Giri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :