काठमाडौं। अनु चौधरी र प्रताप दासको सुमधुर आवाजमा “तिम्रो साहारानै” सार्वजनिक भएको छ ।
अम्बिका गुरुङको शब्द,सरोज पोखरेलको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु चौधरी र लोक प्रिय गायक प्रताप दासको सुमधुर स्वर रहेको छ। A ONE MUSICIAN स्टुडियोमा रेकर्ड गरेको गीतलाई देवेश राईले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
उत्तम श्रेष्ठ (सिसिर)को निर्देशन रहेको उक्त भिडियोमा दुर्गेस थापा र अप्सना बलामी (सर्मिला)को अभिनय रहेको छ। बिशाल थापाले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । अम्बिका गुरुङको प्रस्तुती रहेको “तिम्रो साहारानै” म्यूजिक भिडियो
Bhavsagar Entertainment LLC युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :