काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले थम्मन भण्डारीको तीज गीत “आउन मायालु” सार्वजनिक भएको छ ।
थम्मन भण्डारीको शब्द,संगीत रहेको उक्त गीतमा अनु सोनी र थम्मन भण्डारीको सुमधुर स्वर रहेको छ। DNG स्टुडियोमा रेकर्ड गरेको गीतलाई आर.एम.सुनारले संगीत संयोजन र Sonic Studioले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
नबराज शर्माको कथा,किरण लामिछानेको निर्देशन/सुस्मिता सुनारको कोरियोग्राफी रहेको उक्त भिडियोमा रबिन,अनु,गोविन्दा र हिराको अभिनय रहेको छ। किरण लामिछानेले छायाँङ्कन गरेको भिडियोलाई किरण लामिछानेले सम्पादन,कलर गरेका हुन् । थम्मन भण्डारीको प्रस्तुती रहेको “आउन मायालु” म्यूजिक भिडियो Thamman Bhandari युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :