Menu Close

सरु देउजाको सुमधुर आवाजमा “ठुले दाई” गीत सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। दिपक शर्माको शब्द,संगीतमा “ठुले दाई” सार्वजनिक भएको छ ।

दिपक शर्माको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सरु देउजाको सुमधुर स्वर रहेको छ। ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुरुषोत्तम सुबेदीले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

प्राहिल कार्कीको निर्देशन रहेको उक्त भिडियोमा हरिश निरौला,सरु देउजा र आभा थापाको अभिनय रहेको छ। अजय रेग्मीले छायाँङ्कन गरेको भिडियोलाई माधब बेलबासेले सम्पादन,कलर गरेका हुन् । सरु देउजाको प्रस्तुती रहेको “ठुले दाई” म्यूजिक भिडियो Saru Deuja
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *