Menu Close

कविता न्यौपाने,बिकाश,ममता र राजकुमारको अभिनयमा तीज गीत “भनम कसलाई खोइ” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले रोशन छेत्रीको तीज गीत “भनम कसलाई खोइ” सार्वजनिक भएको छ ।

रोशन छेत्रीको शब्द,गोपाल सापकोटाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती श्री परियार,सुनिता सुनारको सुमधुर स्वर रहेको छ। सुरताल डिगितल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

होम गुरुङको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा कविता न्यौपाने,बिकाश थापा,ममता तामांग र राजकुमार छेत्रीको अभिनय रहेको छ। गणेश सापकोटाले छायाँङ्कन गरेको भिडियोलाई तारानाथ आचार्यले सम्पादन,रोशन धितालले कलर गरेका हुन् । रोशन म्यूजिकको प्रस्तुती, बिष्णु छेत्री/रोशन छेत्री निर्माता रहेको “भनम कसलाई खोइ” म्यूजिक भिडियो Roshan Music युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *