Menu Close

सुमन के.सी.र अनु चौधरीको सुमधुर आवाजमा “तिम्रो माया” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। सरोज पोखरेलको शब्द,संगीतमा “तिम्रो माया” सार्वजनिक भएको छ ।

सरोज पोखरेलको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु चौधरी र लोक प्रिय गायक सुमन के.सी.को सुमधुर स्वर रहेको छ। The Peak स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुमन के.सी.ले संगीत संयोजन र चन्द्र चौधरीले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

सुब्रत आचार्यको निर्देशन रहेको उक्त भिडियोमा पवित्रा शंकी (मिस पबी ) र सुशान्त ढकालको अभिनय रहेको छ। दिपक गिरिले छायाँङ्कन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन,कलर गरेका हुन् । सरोज पोखरेलको प्रस्तुती रहेको “तिम्रो माया” म्यूजिक भिडियो Saroj Pokharel युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *