Menu Close

नवराज कलौनीको सुमधुर आवाजमा “माया मारिदिए” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। नवराज कलौनीको शब्द,संगीतमा “माया मारिदिए” सार्वजनिक भएको छ ।

नवराज कलौनीको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक नवराज कलौनीको सुमधुर स्वर रहेको छ। गीतलाई कमल सौरागले संगीत संयोजन गरेका हुन् ।

कमल सुनारको निर्देशन रहेको उक्त भिडियोमा कमल सुनार,प्रतिक्ष्या खतिवडा,अनुज सिवाकोटी र बिशाल महर्जनको अभिनय रहेको छ। लाक्पा तामांगले छायाँङ्कन गरेको भिडियोलाई कमल सुनारले सम्पादन,कलर गरेका हुन् । नवराज कलौनीको प्रस्तुती रहेको “माया मारिदिए” म्यूजिक भिडियो Nawaraj Kalauni युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *