काठमाडौं। गोविन्दा भारतीको शब्द,दिपक शर्माको संगीतमा “नसम्झ तिमीले” सार्वजनिक भएको छ ।
गोविन्दा भारतीको शब्द,दिपक शर्माको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक स्वरूपराज आचार्यको सुमधुर स्वर रहेको छ।
पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा सुरज लुइँटेल र जुना कार्कीको अभिनय रहेको छ। उमेश बहादुर शाहले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । गोविन्दा भारतीको प्रस्तुती रहेको “नसम्झ तिमीले” म्यूजिक भिडियो Suraj Luitel Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :