Menu Close

रोशन राईको सुमधुर आवाजमा “बेनाम भो” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। गोपाल चन्द्र राईको शब्द,तोरेम्प हंगको संगीतमा “बेनाम भो” सार्वजनिक भएको छ ।

गोपाल चन्द्र राईको शब्द,तोरेम्प हंगको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक रोशन राईको सुमधुर स्वर रहेको छ। ए वान डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई Binay K2ले संगीत संयोजन र किश्वोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

आशिक राईको कथा/निर्देशन रहेको उक्त भिडियोमा कृष्ण श्रेष्ठ र दिव्या बयलकोटीको अभिनय रहेको छ। सुनिल श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई कल्पेश बिकले सम्पादन/कलर गरेका हुन् । Moonlight filmsको प्रस्तुती रहेको “बेनाम भो” म्यूजिक भिडियो
Q3 entertainmentOfficial युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *