काठमाडौं। प्रमोद खरेलको सुमधुरमा “नलाएको भए माया” सार्वजनिक भएको छ ।
जे.बि.राईको शब्द,रमेश अन्जान कडरियाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाईबिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा दिनेश कठायत (काजिशाब)/सलिना गोमोस/सौगात गौतम र नेवशन श्रेष्ठको अभिनय रहेको छ। योदिन योन्जनले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन/कलर गरेका हुन् । JBR ENTERTAINMENT को प्रस्तुती रहेको “नलाएको भए माया” म्यूजिक भिडियो JBR ENTERTAINMENT युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :