Menu Close

मंजु थापा र रेशम नेप्किंगको अभिनयमा “आँखा मार्याे” म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। भूमिका शाहको शब्द/संगीत र सुमधुर स्वरमा “आँखा मार्याे” सार्वजनिक भएको छ ।

भूमिका शाहको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका भूमिका शाहको सुमधुर स्वर रहेको छ। मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुमन कपालीले संगीत संयोजन र बिमल छिनालले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

उत्तम श्रेष्ठ (सिसिर)को निर्देशन रहेको उक्त भिडियोमा मंजु थापा र रेशम नेप्किंगको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन/कलर गरेका हुन् । भूमिका शाहको प्रस्तुती रहेको “आँखा मार्याे” म्यूजिक भिडियो Bhumika shah Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *