Menu Close

कल्पना पराजुलीको सुमधुर स्वरमा “यो मन बैरागी” सार्वजनिक (भिडियोसहित)

Share

मेश श्रेष्ठको शब्द,कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक भएको छ।

रमेश श्रेष्ठको शब्द,कल्पना पराजुलीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका कल्पना पराजुलीको सुमधुर स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिष्णु तामांगले संगीत संयोजन र कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

निरेन श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोमा भुवन खड्का,सुमित्र खनाल,प्रिती शर्मा र अन्जली खड्काको अभिनय रहेको छ। चक्र बहादूर बरालले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन/कलर गरेका हुन् । कल्पना पराजुलीको प्रस्तुती रहेको “यो मन बैरागी” म्यूजिक भिडियो Ashim Kumar Katuwal युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *