Menu Close

सचिन खड्का र सरिता घलेको अभिनयमा “पुन्टे राजा” सार्वजनिक (भिडियोसहित)

Share

उर्गेन दोङ र अस्मिता अधिकारीको सुमधुर स्वरमा “पुन्टे राजा” सार्वजनिक भएको छ।

बिमल प्रजा र समिक्ष्या बायिङको शब्द,उर्गेन दोङको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक उर्गेन दोङ र मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ।Biurn डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई उर्गेन दोङले संगीत संयोजन र दिपेश प्रधानले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिशाल नेपालीको निर्देशन रहेको उक्त भिडियोमा सचिन खड्का र सरिता घलेको अभिनय रहेको छ।दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन्। बिमल प्रजाको प्रस्तुती रहेको “पुन्टे राजा” म्यूजिक भिडियो RANI BL CREATION युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *