Menu Close

आशिक राई र खुइली नविना सिलवालको सुमधुर स्वरमा “नागिन डान्स” सार्वजनिक (भिडियोसहित)

Share

माया मोक्तान र कृष्ण श्रेष्ठको शब्द,आशिक राईको संगीतमा “नागिन डान्स” सार्वजनिक भएको छ।

माया मोक्तान र कृष्ण श्रेष्ठको शब्द,आशिक राईको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक आशिक राई र मिठो स्वरकी धनी गायिका खुइली नविना सिलवालको सुमधुर स्वर रहेको छ। बिग परिवेश डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई जीवन बडूले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

आशिक राईको निर्देशन रहेको उक्त भिडियोमा खुइली नविना सिलवाल,आशिक राई र कृष्ण श्रेष्ठको अभिनय रहेको छ।अमन बडूले छायाँङ्कन गरेको भिडियोलाई जोन राईले सम्पादन,कलर गरेका हुन्। Q3 entertainmentको प्रस्तुती माया मोक्तान कृष्ण श्रेष्ठ निर्माता रहेको “नागिन डान्स” म्यूजिक भिडियो Q3 entertainment युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *