Menu Close

चिन्तामणि सिवाकोटीको “टाँकी फुलेको” सार्वजनिक (भिडियोसहित)

Share

बिषम आचार्य र समिक्ष्या अधिकारीको सुमधुर स्वरमा “टाँकी फुलेको” सार्वजनिक भएको छ।

चिन्तामणि सिवाकोटीको शब्द,बिषम आचार्यको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिषम आचार्य र मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारीको सुमधुर स्वर रहेको छ। हाम्रो डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिषम आचार्यले संगीत संयोजन र हाम्रो डिजिटल स्टुडियोले मिक्सिङ/मास्टरिङ गरेको हो ।

पुजा ठकुरीको निर्देशन,शिवजी क्षेत्रीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुरेश कोहली,स्मारिका ढकाल र सुरज लुइँटेलको अभिनय रहेको छ। निरज कडेलले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन्। चिन्तामणि सिवाकोटीको प्रस्तुती रहेको “टाँकी फुलेको” म्यूजिक भिडियो Chinta Mani Siwakoti युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *