डि.बि.राजा र करिश्मा शाहीको अभिनयमा “नाचिदे नाचिदे” सार्वजनिक भएको छ।
डि.बि.राजाको शब्द/संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक डि.बि.राजाको सुमधुर स्वर रहेको छ। 1 DBडिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई Anxmusले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेको हो ।
क्रान्ति के.सी.को निर्देशन,डि.बि.राजा/बिशाल कैनीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा डि.बि.राजा र करिश्मा शाहीको अभिनय रहेको छ। अजय रेग्मीले छायाँङ्कन गरेको भिडियोलाई क्रान्ति के.सी.ले सम्पादन,कलर गरेका हुन्। डि.बि.राजाको प्रस्तुती रहेको “नाचिदे नाचिदे” म्यूजिक भिडियो DB Raja युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :