झलक बिबशको शब्द/संगीतमा “जमाना खराब छ” सार्वजनिक भएको छ।
झलक बिबशको शब्द/संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक झलक बिबशको सुमधुर स्वर रहेको छ। हार्मोनियम डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सन्तोष प्रगाढले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेको हो ।
झलक बिबशको निर्देशन रहेको उक्त भिडियोमा झलक बिबश,जेनिशा मगर र दिब्य बयलकोटीको अभिनय रहेको छ। भिडियोलाई बिनोद राईले छायाँङ्कन,सम्पादन र कलर गरेका हुन्। झलक बिबशको प्रस्तुती रहेको “जमाना खराब छ” म्यूजिक भिडियो AJB Films युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :