Menu Close

सचिन खड्का र श्री शिवंशी खड्काको अभिनयमा “मनजुर सर्त मायामा” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त मायामा” सार्वजनिक भएको छ ।

बिष्णु भण्डारीको शब्द,रमेश अन्जान कडरियाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुमन के.सी. र मिठो स्वरकी धनी गायिका रोजिना बस्नेतको सुमधुर स्वर रहेको छ। THE PEAK डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुमन के.सी. ले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

शान थापाको निर्देशन रहेको उक्त भिडियोमा सचिन खड्का र श्री शिवंशी खड्काको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई बिबेक सुनारले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । सुमन के.सी.को प्रस्तुती रहेको “मनजुर सर्त मायामा” म्यूजिक भिडियो Suman KC Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *