Menu Close

खेम सेन्चुरी र दिपिका बयाम्बु मगरको सुमधुर स्वरमा “मायाको जम्मै राम्रो” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। नेत्र अर्यालको शब्द,ऋषि खड्काको संगीतमा “मायाको जम्मै राम्रो” सार्वजनिक भएको छ ।

नेत्र अर्यालको शब्द,ऋषि खड्काको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक खेम सेन्चुरी र मिठो स्वरकी धनी गायिका दिपिका बयाम्बु मगरको सुमधुर स्वर रहेको छ। 1DB डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई HBN किस्मतले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिशाल कैनीको निर्देशन,कोरियोग्राफी रहेको उक्त रेशम नेप्किंग र प्रमिता राजघतानीको अभिनय रहेको छ। महेश महराले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । Sairam Picturesको प्रस्तुती रहेको “मायाको जम्मै राम्रो” म्यूजिक भिडियो
Sairam Pictures Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *