Menu Close

खगेन्द्र दुलाल र इब्सल सन्ज्यालको सुमधुर आवाजमा ”युवाको आशा भरोशाको केन्द्र गगन दाई” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। खगेन्द्र दुलालको शब्द/संगीतमा ”युवाको आशा भरोशाको केन्द्र गगन दाई” सार्वजनिक भएको छ ।

खगेन्द्र दुलालको शब्द/संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक खगेन्द्र दुलाल र मिठो स्वरकी धनी गायिका इब्सल सन्ज्यालको सुमधुर स्वर रहेको छ। महक डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पूर्ण संयोगले संगीत संयोजन र हेमराज डाँगीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

दुलाल इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोलाई समिर राईले छायाँङ्कन र बिनोद बमले सम्पादन,कलर गरेका हुन् । दुलाल इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘युवाको आशा भरोशाको केन्द्र गगन दाई” म्यूजिक भिडियो DULAL ENTERTAINMENT युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *