Menu Close

ज्ञानेन्द्र गिरीको शब्द/संगीतमा “मर्छु हजुर” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। धुर्ब बि.क.र मनिषा सुनारको सुमधुर आवाजमा “मर्छु हजुर” सार्वजनिक भएको छ ।

ज्ञानेन्द्र गिरीको शब्द/संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक धुर्ब बि.क.र मिठो स्वरकी धनी गायिका मनिषा सुनारको सुमधुर स्वर रहेको छ। ए प्लस डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुलब घिमिरेले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको निर्देशन/कोरियोग्राफी रहेको उक्त पल शाह र अनिता गिरीको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । सुनिल दवाडीको प्रस्तुती रहेको “मर्छु हजुर” म्यूजिक भिडियो Sunil Dawadi
Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *