Menu Close

बिष्णु अधिकारी र शर्मिला बि.सी.को सुमधुर आवाजमा “परदेशीको झोला” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सन्दिप सिंह/शर्मिला बि.सी.को शब्द,शर्मिला बि.सी.को संगीतमा “परदेशीको झोला” सार्वजनिक भएको छ ।

सन्दिप सिंह/शर्मिला बि.सी.को शब्द,शर्मिला बि.सी.को संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिष्णु अधिकारी र मिठो स्वरकी धनी गायिका शर्मिला बि.सी.को सुमधुर स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पूर्ण संयोगले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिनिषा सेवाको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिष्णु अधिकारी/सुस्मिता चौलागाईं र कृष्ण लामिछानेको अभिनय रहेको छ। करण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । बिष्णु अधिकारीको प्रस्तुती रहेको “परदेशीको झोला” म्यूजिक भिडियो
Bishnu Adhikari Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *