Menu Close

सन्तोष परियार र सोबिता खड्काको सुमधुरको सुमधुर आवाजमा “चरी मैना” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सन्तोष परियारको शब्द/संगीतमा “चरी मैना” सार्वजनिक भएको छ ।

सन्तोष परियारको शब्द/संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सन्तोष परियार र मिठो स्वरकी धनी गायिका सोबिता खड्काको सुमधुर स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई आर.के. मिलनले संगीत संयोजन र कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पुजा ठकुरीको निर्देशन,हरिश महराले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । सन्तोष परियारको प्रस्तुती रहेको “चरी मैना” म्यूजिक भिडियो Santosh Pariyar Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *