Menu Close

अभि सुनारको “म छु आज रोडमा तिमी करोडमा-३” फिमेल भर्सन सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। अभि सुनारको शब्द,बिशाल निरौलाको संगीतमा “म छु आज रोडमा तिमी करोडमा-३” फिमेल भर्सन सार्वजनिक भएको छ ।

अभि सुनारको शब्द,बिशाल निरौलाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका एलीना चौहानको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

राहुल बराइलीको कथा/निर्देशन,हेमन्त सुनारको सह-निर्देशन रहेको उक्त भिडियोमा अभि सुनार/निरु थापा/शिला पाण्डे र हेमन्त सुनारको अभिनय रहेको छ। बिरेन्द्र परियारले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । अभि सुनारको प्रस्तुती रहेको “म छु आज रोडमा तिमी करोडमा-३” फिमेल भर्सन म्यूजिक भिडियो Abhi Sunar Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *