काठमाडौं। नवराज कालिकोटेको शब्द,सुदिप जोशीको संगीतमा “मेरी आमा” सार्वजनिक भएको छ ।
नवराज कालिकोटेको शब्द,सुदिप जोशीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका कमला मैनालीको सुमधुर स्वर रहेको छ। आरोह डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रुबिन मगरले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सुशील रौचलको निर्देशन रहेको उक्त भिडियोमा कमला मैनालीको अभिनय रहेको छ। मनोज खत्रीले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । सुशील रौचलको प्रस्तुती रहेको “मेरी आमा” म्यूजिक भिडियो Sushil Rouchal official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :