Menu Close

केशब बादीको सुमधुर आवाजमा “निम्तो” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। कैलाश घिमिरेको शब्द,राजेश थापाको संगीतमा “निम्तो” सार्वजनिक भएको छ ।

कैलाश घिमिरेको शब्द,राजेश थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक केशब बादीको सुमधुर स्वर रहेको छ। किङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई केशब बादीले संगीत संयोजन र राजु कार्कीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा केशब बादीको अभिनय रहेको छ। राम कुमार के.सी.ले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । Aama Creationको प्रस्तुती रहेको “निम्तो” म्यूजिक भिडियो Aama Creation official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *