Menu Close

खेम सेन्चुरीको हिजो राति के के भो के के ???

Share

माघ २६, काठमाडौं । अहिलेको चर्चित गायक तथा संगीतकार खेम सेन्चुरी र जमुना सनामको ‘हिजो राति के के भो के के’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

यस गीतको शब्द/सङ्गीत/संगीत संयोजन राजु सुनामको रहेको छ भने यस गीतमा पछिलो समयका चर्चित/बेस्थ गायक तथा संगीतकार खेम सेन्चुरी र जमुना सनाम समुधुर स्वर रहेको छ भने सह-गायक/गायिकामा जुना श्रीस मगर / सुनितामी परियार / ज्ञानु परियार / सुकदेव अधिकारी /राजु सुनाम / तेजश रेग्मी हुन्। वान डि. बि. एच.डि. स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई एच.बि. एन.ले मिक्स / मास्टरिङ्ग गरेका हुन् । यस गीतको रेकर्डिष्ट बिमल छिनाल हुन्।

यस गीतको म्युजिक भिडियोमा टिकटक स्टार बिना  बिश्वोकर्मा / अर्जुन गौतम / पुजन घिमिरे / तेजश रेग्मी / सिर्जना किराती / जोहन बि. बम ठकुरीको दमदार अभियनय रहेको छ। यस म्युजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ र सह-सम्पादन हिम्मत चैसिर गरेका हुन् र म्युजिक भिडियोलाई कुमार के.सी. ले निर्देशन गरेका हुन् र सह-निर्देशन प्रशान्त मगरले गरेका हुन्। यस म्युजिक भिडियोको निर्माता दिपेन्द्र सुनार हुन्। जमुना सनामको प्रस्तुति रहेको गीतलाई सनाम कृएशन अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस

👇

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *