Menu Close

डि.पी. खनालको शब्दमा दिपक समिरको स्वरमा ‘अली अली ‘ म्युजिक भिडियो सार्बजनिक

Share

माघ २६, काठमाडौं । अहिलेको चर्चित गीतकार डि पी खनालको शब्दमा शंकर थापा स्मेलेको संगीतमा ‘अली अली ‘ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

उक्त गीतमा डि. पी. खनालको शब्द र शंकर थापा स्मेलेको सङ्गीत रहेको छ । यस गीतमा दिपक समिरको स्वरमा रहेको छ । यस गीतको संगीत संयोजन उदयराज पौडेल रहेको छ भने यस गीतलाई डि. बि. डिजिटल स्टुडियोमा रेर्कडीङ्ग गरेको हो र गीतलाई किशोर थापाले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।

यस गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई / स्मृती श्रेष्ठको दमदार अभियनय रहेको छ। यस म्युजिक भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने ड्रोने अप्रेटर प्रमोद श्रेष्ठ गरेका हुन् र सम्पादन टेकेन्द्र शाहको रहेको छ र सह-सम्पादन हिम्मत चैसिर गरेका हुन् र म्युजिक भिडियोलाई हेम प्रभास अधिकारीले निर्देशन गरेका हुन् र यस गीतको कोरीयोग्राफर समिर थोकरले गरेका हुन्।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *