Menu Close

एलीना चौहान भन्छिन ‘तिमि अन्तै पल्किएछौ’

Share

माघ २७, काठमाडौं । बिष्णु सापकोटाको शब्दमा / सन्तोष श्रेष्ठको संगीतमा एलीना चौहानको आवाजमा ‘तिमि अन्तै पल्किएछौ’ सामजिक संजालमा मार्फत् सार्बजनिक भएको छ।

उक्त गीतमा बिष्णु सापकोटाको शब्दमा र सन्तोष श्रेष्ठको संगीतमा पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका एलीना चौहानको समुधुर स्वर रहेको छ। यस गीतको संयोजन राजु कार्कीले गरेका हुन् भने किंग स्टुडियोमा रेर्कडीङ्ग गरेको हो र यस गीतको रेकर्डिष्ट सुरेश राई हुन्। यस गीतमा माया पिरती भावनाका कुरालाई समेटीएको छ।

एक पछि अर्को सुपर हिट गीत गाउन सफल / पछिलो समयकी चर्चित /सबैको लोक प्रिय गायिका एलीना चौहानको अभियनय रहेको छ।

भिडियोलाई सुपरहिट सिनेमा नेपालले निर्माण गरेको हो। यस गीतको म्युजिक भिडियोलाई मायालु इनटरटेनमेन्ट अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *