Menu Close

नरेश बि.बि.सी. र एलीना चौहानको ‘ओए बाजा’

Share

माघ २८, काठमाडौं । प्रशान्त पौडेलको शब्द / संगीतमा एलीना चौहान र नरेश बि.बि. सी. को आवाजमा ‘ओए बाजा’ गीत सामजिक संजालमा मार्फत् सार्बजनिक भएको छ।

प्रशान्त पौडेलको शब्द / संगीत रहेको गीतमा पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका एलीना चौहान र नरेश बि.बि.सी.को स्वर रहेको छ। यस गीतको संयोजन बिशाल निरौलाले गरेका हुन् भने ए प्लस स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई नरेश बि.बि.सी. ले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।

उक्त भिडियोमा पुनम दर्नाल र बिकल परियारको अभियनय रहेको छ।
प्रशान्त पौडेल/मनिष बिस्वकर्माले निर्देशन गरेको यस भिडियोलाई बिकल परियारले कोरीयोग्राफर गरेका हुन्। उक्त भिडियोलाई प्रकाश तामांगले छायांकन गरेका हुन् भने ड्रोन अप्रेटर रोशन फ्युबाले गरेका हुन् र उक्त भिडियोलाई मिन रावल ले सम्पादन गरेका हुन् । ‘ओए बाजा’ गीतलाई नरेश बि.बि.सी. को आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ ।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *