Menu Close

समिक्षा अधिकारीको ‘मायाले इशारा’ ओबी रायमाझी र अन्जली अधिकारीको रोमान्स

Share

माघ २९, काठमाडौं । मिठो स्वरकी धनी पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको आवाजमा ‘मायाले इशारा’ सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।

यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

उक्त गीतमा सुदिप कुँवरको शब्द / संगीत रहेको छ र सबैको लोक प्रिय गायिका / पछिलो समयकी चर्चित/मिठो स्वरकी धनी समिक्षा अधिकारी र सुदिप कुँवरको समुधुर स्वर रहेको छ भने संगीत संयोजन कृष्ण के.सी. को रहेको छ। रिमा स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्स / मास्टरिङ्ग गरेका हुन् । यस गीतको रेकर्डिष्ट मनोज खड्का हुन्।

अहिलेको चर्चित/बेस्थ मोडल ओबी रायमाझी / अन्जली अधिकारी/ सुदिप कुँवर / समिक्षा अधिकारी / गिर्वानी बस्नेत /नूना कार्की / मिराज अर्यालको अभियनय देख्न सकिन्छ । रामजी लामिछानेले निर्देशन गरेको यस भिडियोलाई मान कृष्ण महर्जनले छायांकन गरेका हुन् भने भिडियोलाई दिर्घ खड्काले सम्पादन र राजेन्द्र मोक्तानले कलर गरेका हुन् । सुदिप कुँवरको प्रस्तुती रहेको ‘मायाले इशारा’ गीतलाई सुदिप कुँवरको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *