Menu Close

अर्नबी रिसाउदा फूल दिएर फकाउछन् ड्मोन क्षेत्री

Share

फागुन ०१ , काठमाडौं । पछिलो समयको चर्चित टिकटक ब्वाई ड्मोन क्षेत्री र मोडल अर्नबी ढुंगनाको अभियनयमा ‘तिमि रिसाउदा’ गीतलाई सामाजिक संजाल मार्फत सार्बजनिक गरेको हो।

यस गीतमा माया प्रेमको कुरालाई देखाउन खोजेको छ। प्रणय दिबसको अवसर पारेर यस ‘तिमि रिसाउदा’ गीतलाई सार्बजनिक गरेको हो।

उक्त गीतमा सुरज अधिकारीको शब्द / संगीत रहेको छ भने राहुल रोक्षको स्वर रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुबेदी को रहेको छ। यस गीतलाई ए-वान म्युजिसिएन स्टुडियोमा रेर्कडीङ्ग गरेको हो।

यस भिडियोमा टिकटक ब्वाई ड्मोन क्षेत्री र अर्नबी ढुंगनाको अभियनय देख्न सकिन्छ । जनकदीप पराजुलीको निर्देशनमा मदन खड्काले कोरियोग्राफर गरेको यस भिडियोलाई सागर प्रधानले छायांकन गरेका हुन्। भिडियोलाई बिष्णु खड्काले सम्पादन र धुर्ब राज पराजुलीले कलर गरेका हुन् । यस भिडियोको निर्माता भने सीता अधिकारी रहेकी छिन। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *