Menu Close

चर्चित बाल गायिका रविना वसेलको अभिनयमा “बग्ने खोली” गीत सार्बजनिक

Share

फागुन ०२, काठमाडौं । सबैको लोक प्रिय गायिका सम्झना भण्डारी र राजु पन्थीको आवाजमा र चर्चित बाल गायिका रविना वसेलको अभिनयमा लोक दोहोरी गीत “बग्ने खोली” गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।

उक्त गीतमा राजु पन्थीको शब्द र महेन्द्र भण्डारीको संगीत रहेको छ भने सबैको लोक प्रिय गायिका सम्झना भण्डारी र राजु पन्थीको स्वर रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीको रहेको छ। मालश्री स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई खडक बाजुरालिलेले मिक्स / मास्टरिङ्ग गरेका हुन्।

यस भिडियोमा तेजेन्द्र गौतम / बसन्ती ओली / रविना बसेल / रोमन रिजालको अभियनय देख्न सकिन्छ । निशान एस के को निर्देशनमा बनेको भिडियोलाई दिपक गिरिले छायांकन छायांकन गरेका हुन् भिडियोलाई शिव पौडेलले सम्पादन र कलर गरेका हुन् । “बग्ने खोली” भिडियोलाई मेशना म्युजिक अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *