फागुन ०२, काठमाडौं । मिठो स्वरकी धनी गायिका ममता कुमाल / दिक्क्षा सुनार र सबैको लोक प्रिय गायक राजेन्द्र कंडेल / ढाकाराम पौडेलको आवाज रहेको ‘टमाटर मुला’ लोक गीत सामाजिक संजाल मार्फत सार्बजनिक भएको छ।
उक्त गीतमा ढाकाराम पौडेलको शब्द र राजेन्द्र कंडेलको संगीत रहेको छ भने मिठो स्वरकी धनी गायिका ममता कुमाल / दिक्क्षा सुनार र सबैको लोक प्रिय गायक राजेन्द्र कंडेल / ढाकाराम पौडेलको स्वर रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन्। मालश्री स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई खडक बाजुरालीले मिक्स / मास्टरिङ्ग गरेका हुन् भने गोबिन्द पराजुलीले रेकर्ड गरेका हुन्।
यस भिडियोमा नारायणी खत्री / बबिन ठकुरी / सरद एल.जी. / बिक्रम नेपाली /जोन बहादुर बम / मनोज घिमिरेको अभियनय देख्न सकिन्छ । कमल परियारको निर्देशन / कोरियोग्राफरमा बनेको भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् र शौखिन तिमिल्सिनाले सम्पादन र कलर गरेका हुन् । ‘टमाटर मुला’ भिडियोलाई ढाकाराम पौडेलको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताउनु भएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस ![]()