Menu Close

अलिफ खानको ‘छुँदिन म जाले रुमाल’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । पछिलो समयका चर्चित गायक अलिफ खानको आवाजमा ‘छुँदिन म जाले रुमाल’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा शब्द नारायण कैलो र संगीत/संगीत संयोजन अर्जुन पोखरेलको रहेको छ। उक्त गीतमा स्वर पछिलो समयका चर्चित गायक अलिफ खानको रहेको छ । ए पल्स स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई साजन शाहले मिक्स / मास्टरिङ्ग गरेका हुन् भने नरेश बि.बि. सी. / कुशल थापाले रेकर्ड गरेका हुन्।

विधान कार्कीको निर्देशन रहेको उक्त भिडियोमा श्रेया सिटौला र इन्ज़माम अलि खानको अभियनय देख्न सकिन्छ । उत्सब दाहालले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । उक्त म्यूजिक भिडियो THE DIVINE MUSIC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *