Menu Close

मेलिना राई र प्रताप दाषको ‘गालाको तिलैमा’ सार्वजनिक (भिडियोसहित)

Share

फागुन ०४, काठमाडौं । सबैको लोक प्रिय गायक प्रताप दाष / पछिलो समयकी चर्चित गायिका मेलिना राईको आवाज र चर्चित नायिका पुजा शर्मा / नायक आकाश श्रेष्ठ / मोडल कमल सिङ्ग / सिर्जना के.सी.को अभियनयमा ‘गालाको तिलैमा’ गीत सार्वजनिक  भएको छ।

उक्त गीतमा कल्पना सुबेदीको शब्द र किरण कंडेलको संगीत रहेको छ। पछिलो समयकी चर्चित/सबैको लोक प्रिय गायिका मेलिना राई र सबैको लोक प्रिय गायक प्रताप दाषको स्वर रहेको छ । संगीत संयोजन किरण कंडेलले गरेका हुन्। प्रज्ञा साउण्ड एच डि स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई शम्भु कुमार तण्डुकारले मिक्ससिङ्ग / रेकर्ड गरेका हुन् ।

यस भिडियोमा चर्चित नायिका पुजा शर्मा / नायक आकाश श्रेष्ठ / मोडल कमल सिङ्ग / सिर्जना के.सी. को अभियनय देख्न सकिन्छ ।निकेश खड्काको निर्देशनमा र सुरेन्द्र बसेल कोरीयोग्राफरमा बनेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् र सुरज लामा गोम्जालरले ड्रोने अप्रेटर गरेका हुन। बिकाश धमलाले सम्पादन र कलर गरेका हुन् । ‘गालाको तिलैमा’ म्युजिक भिडियोलाई सायरा कृएशन अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । यस अडियो /भिडियोमा सबै टिमले धेरै मिहिनेतका साथ काम गरेको निर्माण पक्षले बताए। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *