Menu Close

समिर थोकरको निर्देशन ”के सारो सम्झना” मा आयुष्मा र कृष्णहरिको अभियनय

Share

काठमाडौं । समिर थोकरको निर्देशन/कोरीयोग्राफरमा पछिलो समयको चर्चित मोडल आयुष्मा कार्की र कृष्णहरि चौलागाईंको अभियनयमा ”के सारो सम्झना” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा कृष्णहरि चौलागाईंको शब्द/संगीत रहेको छ। संगीत संयोजन मनोज मालेले गरेका हुन् । उक्त गीतमा स्वर सुनिल तयता र दिलु श्रेष्ठको रहेको छ । परिबर्तन नेपाल स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई बुद्धो श्यांबोले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।

समिर थोकरको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा आयुष्मा कार्की र कृष्णहरि चौलागाईंको अभियनय देख्न सकिन्छ । सुशील डाँगीले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन गरेका हुन् । ”के सारो सम्झना” म्यूजिक भिडियो Krishnahari Chaulagain अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *