Menu Close

अम्बर भोलनको ”कत्ति राम्री” म्युजिक भिडियो सार्वजनिक

Share

काठमाडौं । अम्बर भोलन र दिपा तामाङको आवाजमा समिर थोकर र हरिमाया थिङ्ग्को अभियनयको अभियनयमा
”कत्ति राम्री” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द आसुतोष राईको संगीत रहेको छ। संगीत संयोजन दिनेश न्यौपानेले गरेका हुन् । उक्त गीतमा दिपा तामाङ र अम्बर भोलन’को सुमधुर स्वर रहेको छ। अकोउस्टिक नेपाल स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई चन्द्र चौधरी र प्रकाश मिश्रले मिक्स / मास्टरिङ्ग र अजय सिंह कार्कीले रेकर्ड गरेका हुन् ।

हिमाल सागर हिङमाङको निर्देशन रहेको उक्त भिडियोमा समिर थोकर र हरिमाया थिङ्ग्को अभियनय देख्न सकिन्छ । प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् । ”कत्ति राम्री” म्यूजिक भिडियो बि.बि.सी.फिल्मस्को आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *