Menu Close

खेम सेन्चुरीको ”आकासे जेली” म्युजिक भिडियो सार्वजनिक

Share

काठमाडौं । लोक प्रिय गायक खेम सेन्चुरी र बिमा सरु मगरको आवाजमा ”आकासे जेली” बोलको गीत सार्वजनिक भएको छ।

गीतमा प्रयाश कुँवर मगरको शब्द / संगीत रहेको छ। संगीत संयोजन कृष्ण के.सी. ले गरेका हुन् । उक्त गीतमा खेम सेन्चुरी र बिमा सरु मगरको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई खड्ग बाजुरालीले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।

जेनिथ शर्मा “दिनेश” को निर्देशन रहेको उक्त भिडियोमा विजय पुन (पत्थरको मुटु) / आभा थापा / लोमश शर्मा / कन्चन मगरको अभियनय देख्न सकिन्छ । निराजन के.सी. ले छायांकन गरेको भिडियोलाई क्रान्ति के.सी.ले सम्पादन गरेका हुन् । ”आकासे जेली” म्यूजिक भिडियो बाबा छोरी अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *