काठमाडौं । मिलन सुर्खेतीको आवाज र कमल सिंह र सपना खड्काको अभियनयमा ”मिलनको आभाष” बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा दिनेश पुरीको शब्द / मिलन सुर्खेतीको संगीत रहेको छ। संगीत संयोजन राकेश गुरुङले गरेका हुन् । उक्त गीतमा मिलन सुर्खेतीको सुमधुर स्वर रहेको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
प्रितम पौडेलको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा कमल सिंह र सपना खड्काको अभियनय देख्न सकिन्छ । नरेश ऐरले छायांकन गरेको भिडियोलाई ड्रोंन अपरेटर सन्तोष महराले गरेका हुन् भने राजेश कुमारले सम्पादन र कलर मिलन बिश्वोकर्मा गरेका हुन् । ”मिलनको आभाष” म्यूजिक भिडियो बिशाल इनटरटेनमेन्ट अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :