Menu Close

रुद्रसेन बिश्वकर्माको ‘आबन बैठ भट्भटिया पऽ’ मैथिली गीत सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक रुद्रसेन बिश्वकर्माको आवाज रुद्रसेन बिश्वकर्मा / लज़िना / लीज़ा / पुजा / महि / रोजिना / साबिकको अभियनयमा ‘आबन बैठ भट्भटिया पऽ’ बोलको गीत सार्वजनिक भएको छ।

लोक प्रिय गायक रुद्रसेन बिश्वकर्माले नेपाली / भोजपुरी / मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाई सकेका छन् ।

गीतमा रुद्रसेन बिश्वकर्माको शब्द / संगीत रहेको छ। उक्त गीतमा रुद्रसेन बिश्वकर्माकै स्वर रहेको छ । गीतको संगीत संयोजन पारस मणिले गरेका हुन्।

प्रदिप कुमार रसाइलीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा रुद्रसेन बिश्वकर्मा / लज़िना सुबेदी / लीज़ा कुसल / पुजा ठाकुर / महि खान / रोजिना छेत्री / साबिक भट्टराईको अभियनय देख्न सकिन्छ भने अतिथि कलाकारमा नीर कुमारी बिश्वकर्मा (सबिना ) रहेकी छिन्। नविन गिरिले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन/कलर गरेका हुन् । ‘आबन बैठ भट्भटिया पऽ’ म्यूजिक भिडियो Rudrasen Bishwakarma अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ‘आबन बैठ भट्भटिया पऽ’ म्यूजिक भिडियोको निर्माता नीर कुमारी बिश्वकर्मा (सबिना ) हुन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *