Menu Close

नायक पल शाहको ‘दिलैमा’ यांग्शु श्रेष्ठ

Share

काठमाडौं । लोक प्रिय संगीतकार अर्जुन पोखरेलको संगीत नायक पल शाह र मोडल यांग्शु श्रेष्ठको अभियनयमा ‘दिलैमा’ बोलको गीत सार्वजनिक भएको छ।


गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

गीतमा अमृत खड्काको शब्द अर्जुन पोखरेल संगीत / संगीत संयोजन रहेको छ। उक्त गीतमा प्रविन बेडवालको स्वर रहेको छ । ए पल्स स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई साजन शाहले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।

प्रकाश धितालको निर्देशन केशव राज भट्टको कोरीयोग्राफर रहेको उक्त भिडियोमा नायक पल शाह र मोडल यांग्शु श्रेष्ठको अभियनय देख्न सकिन्छ। उत्सव दाहाललेले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन/कलर गरेका हुन् । ‘दिलैमा’ म्यूजिक भिडियो The Divine Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ‘दिलैमा’ म्यूजिक भिडियोको निर्माता कृष्ण डाँगी खड्का हुन् । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *