काठमाडौं । नेपालीहरुको महान पर्व महाशिवरात्रीको अवसर पारेर हरि गिरि बिमर्शीले ‘चिल ब्रो हरहर महादेव’ सार्वजनिक गरेका छन् ।
गीतमा हरि गिरी बिमर्शीको शब्द / संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक हरि गिरी बिमर्शी / तेजश रेग्मी र एच. बि. एन. किस्मतको स्वर रहेको छ । संगीत संयोजन एच.बि.एन. किस्मतले गरेका हुन। वान डि.बि. स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई एच.बि.एन. किस्मतले मिक्स / मास्टरिङ्ग गरेका हुन्।
क्रान्ति के.सी. को निर्देशन / सम्पादन रहेको उक्त भिडियोमा निक्स शर्मा / लोमुस शर्मा / अर्जुन गौतम / शिशिर पौडेल / हरि बिमर्शी /टेजश रेग्मी / एच.बि.एन.किस्मत / प्रविन भट्ट र मदन के.सी. को अभियनय देख्न सकिन्छ र भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् । ‘चिल ब्रो हरहर महादेव’ म्यूजिक भिडियो हरि गिरि बिमर्शी अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :