Menu Close

अलिशा शर्माको ‘कडा आयो’ (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक प्रताप दास र मिना निरौलाको आवाज अलिश राई र अलिशा शर्माको अभियनयमा ‘कडा आयो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा सत्यराज एस.आर.सी. को शब्द सरोज पोखरेलको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रताप दास र मिना निरौलाको स्वर रहेको छ । संगीत संयोजन उदय राज पौडेलले गरेका हुन। प्रिज्म स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्स / मास्टरिङ्ग गरेका हुन्।

अलिश राईको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा अलिश राई र अलिशा शर्माको अभियनय देख्न सकिन्छ। संकल भुजेलले छायांकन भिडियोलाई अर्जुन खडकाले सम्पादन गरेका हुन् । ‘कडा आयो’ म्यूजिक भिडियो एस.आर.सी. फिल्म्स अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । यस भिडियोको निर्माता सबी बज्राचार्य चौलागाईं हुन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *