Menu Close

‘नक्कली नानी’ मा समिर थोकर र अन्जु सुनारको रोमान्स

Share

काठमाडौं । कृष्णहरि चौलागाईं र मनोज मालेको आवाज समिर थोकर र अन्जु सुनारको अभियनयमा ‘नक्कली नानी’ बोलको गीत सार्वजनिक भएको छ ।

‘नक्कली नानी’ भिडियोमा समिर थोकर र अन्जु सुनारले रोमान्स गरेका छन्।

गीतमा कृष्णहरि चौलागाईंको शब्द र मनोज मालेको संगीत / संगीत संयोजन रहेको छ। उक्त गीतमा कृष्णहरि चौलागाईं र मनोज मालेको स्वर रहेको छ। परिबर्तन नेपाल स्टुडियोमा रेर्कडीङ्ग गरेको गीतलाई बुद्धो श्यांबोले मिक्स / मास्टरिङ्ग गरेका हुन् ।

समिर थोकरको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा समिर थोकर र अन्जु सुनारको अभियनय देख्न सकिन्छ । सुशील डाँगीले छायांकन गरेको भिडियोलाई अविनाश डि.सी.ले सम्पादन गरेका हुन् । ‘नक्कली नानी’ म्यूजिक भिडियो LOCAL CREATIONअफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।


भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *