Menu Close

बबिना किँराति र अर्जुन घिमिरेको ‘न्याउली चरी बनमा’ (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक अर्जुन घिमिरे / मिठो स्वरको धनी बबिना किँरातिको आवाज सुसान्त आर.टि / सिर्जना किँरातीको अभियनयमा ‘न्याउली चरी बनमा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा मुगा धन तामाङ बलको शब्द र प्रियजन राईको संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक अर्जुन घिमिरे / मिठो स्वरको धनी बबिना किँरातिको स्वर रहेको छ । राजु कार्कीको संगीत संयोजन रहेको छ। एक्सन स्टुडियोमा रेकडिङ्ग गरेको गीतलाई गोबिन्द सोनीले मास्टरिङ्ग गरेका हुन्।

अमन रानाको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुसान्त आर.टि / सिर्जना किँरातीको अभियनय देख्न सकिन्छ । जनकराज अधिकारीले छायांकन गरेको भिडियोलाई नरोत्तम पाण्डेले सम्पादन/कलर गरेका हुन् ।ओजस फिल्मस् स्टुडियोको निर्माणमा बनेको ‘न्याउली चरी बनमा’ भिडियोलाई पुर्बेली जुनतारा म्युजिक प्रा.लि.ले उत्पादक बितरक गरेको छ। ‘न्याउली चरी बनमा’ म्यूजिक भिडियो purbeli juntara music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *